मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ४७ जना कोरोना संक्रमण मुक्त

अछाममा ४७ जना कोरोना संक्रमण मुक्त


अछाम : जिल्लामा ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थप ४ जना संक्रमण मुक्त भएसंगै उत्तm संख्या पुगेको हो ।

आज थप ८४ जना कोरोना संक्रमित थपिएका छन् । कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणमा ८४ जना थपिएका जिल्ला प्रशासन कार्यालय अछामले जनाउको छ ।

अछाममा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ४२ रहको छ भने एक जना संक्रमितको आज मृत्यु भएसंगै जिल्लामा कोरोनाबट मृत्यु हुनेको संख्या दोश्रो लहरमा ८ जना पुगेको छ ।