प्रदेश समाचार

अछाममा ४७ जना कोरोना संक्रमण मुक्त

अछाम : जिल्लामा ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थप ४ जना संक्रमण मुक्त भएसंगै उत्तm संख्या पुगेको हो ।

आज थप ८४ जना कोरोना संक्रमित थपिएका छन् । कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणमा ८४ जना थपिएका जिल्ला प्रशासन कार्यालय अछामले जनाउको छ ।

अछाममा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ४२ रहको छ भने एक जना संक्रमितको आज मृत्यु भएसंगै जिल्लामा कोरोनाबट मृत्यु हुनेको संख्या दोश्रो लहरमा ८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साँफेबगरका नगर प्रमुख भन्छन् ‘अनुमति मिले तलब भत्ता रोकेर भएपनि कोरोनाको खोप किन्छु’
कृषी तथा पशुपालनमा लगानी गर्दै तुर्माखाँद गाँउपालिका, वडा नं. ७ का १५ जना कृषकलाई ६० बाख्रा बितरण
कमलबजार पिसिआर प्रयोगशालालाई पञ्चदेवल विनायक नगरको १० लाख सहयोग
निजि क्षेत्रको ५० लाख लगानीमा अछाममै सबैभन्दा ठुलो नर्सरी संचालन