मुख्य समाचार

कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु, सात हजार ५८७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५५ जनाकाे मृत्यु भएकाे छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेकाे छ ।

यस्तै पछिल्लो २४  घण्टामा ७ हजार ६६० जना कोभिड-१९ संक्रमित थपिएका छन् । याेसँगै संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु
यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ [फाेटाे फिचर]
‘सास माग्दामाग्दै अस्ताइजान्छन् कलकलाउँदा नौजवान’
कोरोनाबाट कुन उमेरका कति जनाको मृत्यु?