राजनिति

कसैलाई पनि भोकै मर्न नदिनेमा सरकार सचेत छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञाका कारण कसैलाई पनि  भोकै मर्न नदिनेमा सरकार सचेत रहने बताएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले आफ्नो दायित्व पूरा गर्ने भन्दै सचेत रहन आग्रह पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले औषधिको कृतिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गरिने पनि बताए । ओलीले जारी गरिएका स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुदूरपश्चिम प्रदेश सरकार धरापमा, जसपाले साथ दिए एमालेको बहुमत
‘संसदमा विश्वासकाे मत लिन नसकेका ओली नै फेरि प्रधानमन्त्री बन्नुले धेरै आशङ्का उब्जिएकाे छ’
तीन दलको निष्कर्ष : कच्चा खेल खेल्नु उचित होइन
प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे शपथ लिँदै