शिक्षा / स्वास्थ्य

चौरपाटी गाउँपालीका उपाध्यक्षलाई कोरोना संक्रमण

अछाम : जिल्लाको चौरपाटी गाउँपालीका उपाध्यक्षमा मायाँ कुवरलाई कोरोना संक्रमण पुष्टि भएको छ। कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

आफु कोरोना संक्रमित भएको आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन उपाध्यक्ष कुवरले सामाजिक सञ्जाल मार्फत आग्रह गरेकि छन् ।     

यसअघि गाउँपालीका अध्यक्ष हर्क बहादुर साउद र निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा ब्लड बैँक नहुदाँ रगत अभाव कायमै, रक्तदानमा दारी ग्याङ अछाम सक्रिय
…अनि कहिल्यै फाइट खेलिन आमा
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले गर्नैपर्ने कुरा
यसरी ढलेको थियो देउवा सरकार