मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाउँपालीका उपाध्यक्षलाई कोरोना संक्रमण

चौरपाटी गाउँपालीका उपाध्यक्षलाई कोरोना संक्रमण


अछाम : जिल्लाको चौरपाटी गाउँपालीका उपाध्यक्षमा मायाँ कुवरलाई कोरोना संक्रमण पुष्टि भएको छ। कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

आफु कोरोना संक्रमित भएको आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन उपाध्यक्ष कुवरले सामाजिक सञ्जाल मार्फत आग्रह गरेकि छन् ।     

यसअघि गाउँपालीका अध्यक्ष हर्क बहादुर साउद र निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।