प्रदेश समाचार

बयालपाटा अस्पतालमा थप ३ जनालाई कोरोना संक्रमण

अछाम । जिल्लाको बयालपाटा अस्पतालमा थप २ जना स्वास्थ्यकर्मी र एकजना सफाई कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

उनिहरुमा कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछि एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टी भएपछि उनिहरु अस्पतालकै आईश्वलेसन वार्डमा राखिएको अस्पतालका मेडिकल अधिकृत डा. बिप्लव श्रेष्ठले बताए ।

अस्पतालमा यसअघि पनि ५ जना स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण देखिएको थियो । जसमा एक जना संक्रमण मुक्त भईसकेका छन् भने ४ जना उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप
कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर