बिबिध

आज विश्व पुस्तक दिवस मनाइँदै

काठमाण्डौ – आज विश्व पुस्तक दिवस । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तर्क्रिरया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, आफन्तलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ ।

पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ ।

विशेष  गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ । यस्तै, लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिन प्रतिलिपि अधिकार दिवस पनि मनाइन्छ ।

नेपालमा केही वर्षयता पढ्ने बानीको विकास भएसँगै साथीभाइलाई पुस्तक उपहार दिने चलन बढ्दै गएको छ। 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा ब्लड बैँक नहुदाँ रगत अभाव कायमै, रक्तदानमा दारी ग्याङ अछाम सक्रिय
…अनि कहिल्यै फाइट खेलिन आमा
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले गर्नैपर्ने कुरा
यसरी ढलेको थियो देउवा सरकार