मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरानाको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि ८ बुदे सुचना जारी

कोरानाको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि ८ बुदे सुचना जारी


अछाम । जिल्ला संकट व्यावस्थापन केन्द्र र जिल्ला सुरक्षा समितीको बैठक आज सम्पन्न भएको छ ।

बैठकले बिश्वभर फैलिदैँ गएको नयाँ भेरियण्ट सहितको कोभिड १९ को महामारी नेपालमा पनि बढ्दै गएको भन्दै समयमै साबधानी अपनाउन विभिन्न ८ बुदे सुचना जारी गरेको छ ।

समितीको आज बसेको बैठकले २५ जना भन्दा बढी जम्मा र भेला हुन नपाईने निर्णय गरेको छ । होटेल तथा रेष्टुरेण्ट बिहान ८ देखी बेलुका ८ सम्म मात्र संचालन गर्न पाईने समेत बैठकले निर्णय गरेको छ ।

यस्तै जिल्लाका मुख्य २ नाका चौखुट्टे र बेलखेतमा हेल्थ डेस्क स्थापना गर्ने, कार्यालयहरुमा आलोपालो गरी सेवा प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।

यस्ता छन् बैठकले गरेका निर्णयका बुदाहरु