मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यमा देखियो कोरोना

मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यमा देखियो कोरोना


काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठकाे परिवारका  पाँच सदस्यमा कोरोना संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यो पुष्टि गरेका छन् ।

“म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

भइसके पछि सास्ती चाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,” उनले फेसबुकमार्फत भनेका छन् ।