मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शे-फोक्सुण्डोको मनोरम दृश्य १२ तस्बिरमा

शे-फोक्सुण्डोको मनोरम दृश्य १२ तस्बिरमा


निम जोशी र विक्रम श्रेष्ठ

काठमाडौं- डोल्पा जिल्लाको सुन्दर ताल शे–फोक्सुण्डो साहसिक पर्यटनका लागि प्रख्यात क्षेत्र हो। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा अवस्थित यो ताल सामुद्रिक सतहबाट ३ हजार ६११.५ मिटर उचाइमा छ।

कान्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो तालका रुपमा परिचित छ। सधैं सफा र निश्चल देखिने यो ताललाई सन् २००७ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो।

हेरौँ, निम जोशी र विक्रम श्रेष्ठले कैद गरेकाशे–फोक्सुण्डोका मनोरम दृश्य