मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसपटकको होली घरमै मनाउन जिप्रका सुर्खेतको आग्रह

यसपटकको होली घरमै मनाउन जिप्रका सुर्खेतको आग्रह


नम बहादुर खड्का, सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले होली नखेल्न आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाको प्रभाव बढेको भन्दै यसको प्रभाव नेपाल र सिमाना जोडिएका जिल्लामा पनि पर्ने भएकाले होली नखेल्न आग्रह गरेको हो ।

यसपटक होली लगायतका अन्य चाडपर्वहरु पनि घरमै बसेर परिवारिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कर्यालय सुर्खेतले आग्रह गरेको छ ।