मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले गरेका महत्वपूर्ण निर्णय, सूचना र जानकारी

विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले गरेका महत्वपूर्ण निर्णय, सूचना र जानकारी


(नाेट : खाडीका देश र मलेसिया पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका निर्णय, सूचना, जानकारीहरु नियमित रुपमा अपडेट हुन्छ।)

अहिले विश्वका धेरै देशका नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशले चालेका कदमले ती देशका नागरिकसँगै त्यहाँ काम गर्न गएका श्रमिकलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

विभिन्न देशले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि लकडाउन, सामाजिक दूरी, कर्फ्यु, एक देशबाट अर्को देशमा आउजाउ बन्द लगायतका विभिन्न प्रयासहरु गरिरहेका छन् । यसले नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपाली श्रमिकहरुलाई पनि असर पर्न थालेको छ ।

यो पेजमा हामी नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका प्रयास, सूचना, जानकारीहरु दिनेछौँ । यस्ता जानकारी धेरैभन्दा धेरै व्यक्तिहरुमा पुगोस् भनेर तपाईँ पनि शेयर गर्नुहोस् है ।

अहिले विभिन्न देशमा रहेका नेपाली दुतावासले नेपालीहरुको तथ्यांक संकलन गरिरहेका छन् । तपाईँ पनि तल दिइएको देश अनुसारको लिंकमा गएर आफ्नो विवरण भर्न सक्नुहुन्छ।

मलेसिया https://docs.google.com/forms/d/e/1FAIpQLSeD5NXRgOhQEIjjZ93aFeC4pyeE8ssMqd98ba7IDcajO3v4-A/viewform

कुवेत https://kw.nepalembassy.gov.np/information-collection-form/

यूएई https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ 

कतार https://forms.gle/3sGi4fWpHVQCVsEX7

ओमान https://om.nepalembassy.gov.np/information-collection-form/

इजरायल र साइप्रस https://il.nepalembassy.gov.np/emergency-registration-form/

विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले आफ्नो फेसबुक पेज मार्फत छिटो सूचना प्रवाह गरिरहेका छन्। तलका लिंकमा गएर दुतावासले सम्प्रेषण गरेका सूचनाहरु पढ्न सकिन्छ।

मलेसिया (Malaysia)

https://www.facebook.com/nepalembassykl/

साउदी अरेविया

https://www.facebook.com/nepalembassysaudiarabia/

कुवेत (Kuwait)

https://www.facebook.com/nepaliembassykuwait/

यूएई (UAE)

https://www.facebook.com/EmbassyofNepalUAE

कतार (Qatar)

https://www.facebook.com/eondoha/

बहराइन (Bahrain)

https://www.facebook.com/Embassy-Of-Nepal-Manama-Kingdom-of-Bahrain-1165480700224423/

ओमान (Oman)

https://www.facebook.com/embassyofnepalmuscat/

इजरायल (Israel)

https://www.facebook.com/npl.embassy.tlv

भारत (India)

https://www.facebook.com/nepalembassynewdelhi/