मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नहाँसु यो दुनियाँ दुखारी भन्या, हाँसु त धेक्किन्या दाणो छुट्यो

नहाँसु यो दुनियाँ दुखारी भन्या, हाँसु त धेक्किन्या दाणो छुट्यो


  • धिरज स्मृतिपवन

घर छुट्यो,पाक्या फाणो छुट्यो
लाग्यो तातो हावा डाणो छुट्यो

नहाँसु,यो दुनियाँ दुखारी भन्या
हाँसु त धेक्किन्या दाणो छुट्यो

रित्तै छ पटुका-का छौ मेरी इजु!
चिनी फाको छुट्यो,माणो छुट्यो

गोरु का छुट्यो,ग्वालो का छुट्यो
पण है ढुन्की ढुन्की घाणो छुट्यो

जोगीका कुटी आउन्या को छ?
छकालै हात हइ भाणो छुट्यो !!

डोटी ।