मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्न सन्दीप कराची प्रस्थान

लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्न सन्दीप कराची प्रस्थान


काठमाडौं ।  नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

पीएसएल खेल्न सन्दीप कराँची शनिबार प्रस्थान गरेका छन् । लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने पक्का भएको हो । 

उनी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तानको दोहा हुँदै कराची प्रस्थान गर्ने छन् । 

सन्दीप बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।