प्रदेश समाचार

नेपाल जेसिज बर्ष २०२१ को बोर्ड सल्लाहकारमा थापा मनोनित

अछाम । जेसी प्रेम बहादुर थापा नेपाल जेसिजमा मनोनित भएका छन् । अछाम जेसिज बर्ष २०१६ का अध्यक्ष थापालाई नेपाल जेसिज २०२१ ले बोर्डको सललाहकारमा मनोनित गरेको छ ।

नेपाल जेसिज बर्ष २०२१ का राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले थापालाई बोर्डको सल्लाहकारमा मनोनित गरेका हुन् ।

जेसिज अभियानलाई सार्थक परिणाम सहित नयाँ उचाईमा पुर्याउन अछामबाट थापालाई मनोनित गरिएको हो ।

आफुलाई मनोनित गरेको धन्यवाद दिदैँ थापाले जेजिस अभियानमा सक्रिय रहेर साथ सहयोग गर्ने प्रतिद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई, अप्ररेसन्स प्रमुखमा रिमाल
प्रतिष्ठानको उपकुलपतिमा डा. रावल
वनजंगल संरक्षणमा यूवा तथा बिद्यार्थी सकृय
झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा १४ जना विद्यार्थिलाई पुरुस्कार वितरण