मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरबाट पर्यटकिय क्षेत्र खप्तड र बडिमालिका हेलिकप्टर यात्रा

साँफेबगरबाट पर्यटकिय क्षेत्र खप्तड र बडिमालिका हेलिकप्टर यात्रा


अछाम : उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतको टोलीले खप्तड र बडिमालिका यात्रा गरेको छ ।

साँफेबगर एयरपोर्टबाट हेलिकोप्टर मार्फत उनिहरुले पर्यटकिय क्षेत्र बडिमालिका र खप्तडको यात्रा गरेका हुन् ।

पर्यटकिय एवं धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने गर्ने उद्देश्यले पहिलोपटक अछामको साँफेबगर एयपोर्ट बाट हेलिकप्टर यात्रा गरिएको अध्यक्ष कडायतले बताए ।

आन्तरिक पर्यटकहरूको संख्यालाई हेरेर आगामी दिनमा पनि खप्तड र बडिमालिका क्षेत्रमा हेलिकप्टर प्याकेज टुर सञ्चालन गरिने बताइएको छ ।