खेलकुद

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका  स्याङजा खेल्ने छन् ।

यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१२ लिगमा लगातार २० गोेल गर्ने रोनाल्डो पहिलो खेलाडी
एक लाख दिनोस्, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्नोस् !
आहा रारा गोल्डकप : मेडल ट्रफी बेलायतबाट आउने
लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्न सन्दीप कराची प्रस्थान