मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनयुद्ध दिवसको अवसरमा अछाममा दिप प्रज्वलन(फोटो फिचर)

जनयुद्ध दिवसको अवसरमा अछाममा दिप प्रज्वलन(फोटो फिचर)


अछाम : जनयुद्ध दिवसको अवसरमा अछाममा दिप प्रज्वलन गरिएको छ। दिवसको अवसरमा अनेरास्ववियु अछामले जिल्लाको साँफेबगरमा दिप प्रज्वलन गरेको हो ।

साफेबगरको जिप पार्कमा एक कार्यक्रमको आयोजना गरि दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाईएको अनेरास्ववियु अछामले जनाएको छ।

अनेरास्ववियुका मीन बाब्लि मिलनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति साफेबगर नगरपालिका नगर ईन्चाज शिलोज कुवर र बिशिष्ट अथिती जिल्ला सचिवालय समिति सदस्य जंग बिकले कार्यक्रममा सम्बोधन गरेका थिए।