बिदेश

चौबीस घण्टामा विश्वमा कोरोनाले ११ हजार ७५२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ११ हजार ७५२ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ लाख २ हजार ३०२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ३३२ कोरोना संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३०१ जनामा कोरोना संक्रमण भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सांसदहरुले लगाए कोरोना विरुद्धको खोप
विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते
विप्लव समूहका वार्ता टोली काठमाडौंमा, आजै अनौपचारिक वार्ता
१२ लिगमा लगातार २० गोेल गर्ने रोनाल्डो पहिलो खेलाडी