मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्दिरमा रागा काटी उसले पनि भैंसी दुन्छ ?

मन्दिरमा रागा काटी उसले पनि भैंसी दुन्छ ?


  • अमरदिप शर्मा

शब्द बुने भावनाको अर्थ खुल्ने पक्का हुन्छ
डुब्न खोज्ने पार लागे अझै पन्जा छक्का बुन्छ !

खोलेपछी जिवनको रहश्य नै काफी थियो
तिम्रो लागि नफलेकै त्यै बिरुवा पक्का रुन्छ !!

हिउद सक्यो बर्खा पनि प्रकृतिकै अङ्गालोमा
दिलो ज्यान उसकै निम्ति कल्पनाको मन छुन्छ !!

खै भन्यो कि है भन्यो खै परिणाम यस्तै भयो
मन्दिरमा रागा काटी उसले पनि भैंसी दुन्छ ?