मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एक शिक्षक झु’न्डिएको अ’वस्थामा मृत फे’ला

अछाममा एक शिक्षक झु’न्डिएको अ’वस्थामा मृत फे’ला


अछाम: जिल्लाको कमलबजार नगरपालिका वडा न ५ का एकजना शिक्षक शनिबार झु’न्डिएको अ’वस्थामा मृत फे’ला परेका छन।

पन्चदेवल बिनायक नगरपालिका वडा न:१ स्थित जाल्पेश्वरी माध्यमिक बिधालयका शिक्षक नरेन्द्र प्रसाद तिमिल्सैना घर पछाडीको रुखमा झु’न्डिएको अ’वस्थामा मृत फे’ला परेको जाल्पेश्वरी माध्यामिक बिधालयका प्रधानाध्यापक नवराज न्यौपाने बताए ।

बिहान् मेला जान्छु भनेर निस्केको मान्छे अबेरसम्म पनि घर नफर्किए पछि आफन्तले खोजी गर्दा शनिबार बिहान् करिब ८ बजे तिर रुखमा झु’न्डिएको अ’वस्थामा फे’ला परेका उनका आफन्तले जानकारी दिए ।

उनको श’वलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मङ्गलसैन पठाईएक‍ो प्रधानाध्यापक न्यौपानेले बताए।