मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबाट गर्जिदैँ पूर्व मन्त्री शाहले भने नेकपाले जनतालाई दुख मात्र दियो

साँफेबाट गर्जिदैँ पूर्व मन्त्री शाहले भने नेकपाले जनतालाई दुख मात्र दियो


अछाम : नेपाली कांग्रेसका नेता एवंम पूर्व मन्त्री गोविन्द बहादुर शाहले नेकपा सरकारले जनतालाई दुख दिने मात्र काम गरेको बताएका छन् ।

नेपाली कांग्रेस अछामले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री शाहले कोरोनाको कहरका बिच पनि सरकारको गलत प्रवृतीका बिरुद्ध आवाज उठाउन सड्कमा आउनु परेको उल्लेख गरे ।

नेकपाको सरकारले जनताका पिर मर्का बुझ्नुको साटो आफ्ना नेता कार्यकर्तालाई भ्रष्टचारमा लिप्त बनाउदैँ भरणपोषण गर्ने मात्र काम गरेको आरोप लगाए ।