मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगो विकास लक्ष्य एकेडेमी होष्ट गर्ने शाखा पाटन लेडी जेसिज सम्मानित

दिगो विकास लक्ष्य एकेडेमी होष्ट गर्ने शाखा पाटन लेडी जेसिज सम्मानित


नोभेम्बर महिनाका लागि पाटन लेडी जेसिज देशभरीमा उत्कृष्ट शाखा

काठमाण्डौँ । पाटन लेडी जेसिज नेपाल जेसिजबाट पुरुस्कृत भएको छ । नेपाल जेसिजको शाखा पाटन लेडी जेसिज बर्ष २०२० को कार्यसमीती नोभेम्बर महिनाका लागि उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै पुरस्कृत भएको हो ।

नोभेम्बर महिनामा देशभरीका अन्य शाखा भन्दा राम्रो काम गरेको भन्दै पाटन लेडी जेसिजलाई पुरस्कृत गरिएको नेपाल जेसिजले जनाएको छ ।

पाटन लेडी जेसिजले यो महिना विभिन्न कार्य गर्न सफल भएको छ । शाखाको आथित्यतामा यस महिना दिगो विकास लक्ष्य सम्बन्धी राष्टिय कार्यशाला सम्पन्न भएको थियो ।

यस्तै शाखाले अन्य रचनात्मक खाध्यान्न वितरण लगायतका कार्य गर्न समेत सफल भएको शाखाकी अध्यक्ष सुष्मा श्रेष्ठले बताईन् । यूवाहरुको क्षमता अभिबृद्धी संगै समाजमा सकरात्मक काम गर्न शाखा क्रियाशिल रहेको र त्यसको नेतृत्व आफुले गर्न पाउँदा खुशी मिलेको उनले सुदूरआजलाई बताईन् ।