मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आ’गो ताप्दा ज’लेर एक जनाको ज्या’न गयो

आ’गो ताप्दा ज’लेर एक जनाको ज्या’न गयो


अर्घाखाँची : अर्घाखाँचीमा आगो ताप्ने क्रममा ज’लेर एक जनाको ज्या’न गएको छ ।

पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको ज’लेर ज्या’न गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए ।

घरमा एकलै बसोबास गदै आएका उहाँलाई आ’गो ताप्दै गर्दा कपडामा आ’गो सल्किएको थियो ।

घरमा एकलै भएकाले समयमै उ’द्वार हुन नपाएको प्रहरीले जनाएको छ ।ujyaaloonline