मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाबाट २४ घण्टामा ११ हजार २६३ संक्रमितको मृ’त्यु

विश्वमा कोरोनाबाट २४ घण्टामा ११ हजार २६३ संक्रमितको मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १४ लाख १६ हजार २९२ पुगेको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड ७४ हजार १७४ पुगेको छ ।