ब्यानर

२४ घण्टामा २८ कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या १,३८९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २८ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । 

सोही अवधीमा १ हजार ९४८ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार १४० संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । 

हालसम्म संक्रमित मध्ये २ लाख ७ हजार ९९८ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

के–के हुँदैछ जो बाइडनको शपथ ग्रहणमा ?
नागरिक एपको त्रुटि गृह मन्त्रालयले सच्याउने
भारतले नेपाललाई बुधबारदेखि कोरोना खोप उपलब्ध गराउने
पछिल्लो २४ घण्टामा ३२२ संक्रमित थपिए, ६ जनाको मृ’त्यु