प्रदेश समाचार

अरि’ङ्गालले टो’केर ग’म्भिर घा’इते भएका रावललाई काठमाडौँ लगियो

अछाम – अछाममा अरि’ङ्गालले टो’केर गम्भि’र घाइ’ते भ’एका गोकर्ण रावललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीका ४८ वर्षीय रावललाई कार्तिक २ गते राति अरि’ङ्गालले टो’केको थियो ।

अरि’ङ्गालको टो’काइबाट ग’म्भिर घा’इते भएका उनलाई बयलपाटा अस्पताल पुर्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि उनलाई बिहीबार बिहान सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । 

रावललाई थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकोप्टरमार्फत शुक्रबार काठमाडौँको ग्राण्डि अस्पताल लगिएको सूदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराका स्वकिय सचिव पंकज शाहले बताए ।

हेलिकोप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने शाहले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने
सेती लोकमार्गमा पर्ने ९ हजार ६ सय रुख काट्न वन मन्त्रालयको अनुमति
बालविवाह अन्त्य गर्न सके महिला हिं’साको पाटो रोकिन्छ : सांसद बोगटी
कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा अछामका २ सहित ७ जनामा कोरोना संक्रमण