बिदेश

कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १३ लाख २४ हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५६ हजार ७५१ जना कोरोना क्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ६ हजार ८७१ कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख २४ हजार २४९ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उद्योगीहरुको महासंग्राम आजबाट, संक्रमितले पनि मतदान गर्न पाउने
भारतका बरिष्ठ नेता पटेलको कोरोनाका कारण निधन
रहेनन् फुटबल लिजेन्ड म्यारोडोना
२४ घण्टामा २८ कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या १,३८९ पुग्यो