मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीप दु’र्घटना परि १ बालकको मृ’त्यु, २ जना घा’ईते

जीप दु’र्घटना परि १ बालकको मृ’त्यु, २ जना घा’ईते


बाजुरा : जिल्लाकाे बुढिगंगा नगरपालिकामा जीप दु’र्घटनामा परि १ बालकको मृ’त्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बुढीगंगा नगरपालिका वडा न ४ को बेलकाट्या भन्ने स्थानमा जिप दु’र्घटना भएको हप।

ताप्रीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दु’र्घटनामा भएपछि सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा परि अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका जिल्ला प्रहरी कार्यालय बाजुराल जनाएको छ ।