मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८१२ पुग्‍यो

कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८१२ पुग्‍यो


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृ’त्यु भएको हो ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृ’त्यु भएको थियो ।

मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृ’त्यु भएको थियो ।

सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृ’त्यु भएको थियो ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृ’त्यु भएको थियो ।

गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृ’त्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृ’त्यु भएको हो । 

हालमम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ८१२ पुगेको छ ।