मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनयु’द्ध समाप्त भएको ठाँउ पिली यस्तो छ हेर्नुहोस् (फोटो फिचर)

जनयु’द्ध समाप्त भएको ठाँउ पिली यस्तो छ हेर्नुहोस् (फोटो फिचर)


पिली – तत्कालिन नेकपा माओवादी र शाही नेपाली सरकार बिच १० बर्षे सं’र्घ’षपुर्ण जनयू’द्ध चल्यो । १० बर्ष लामो समय सम्म चलेको जनयु’द्धबाट ठुलो संख्यामा नेपाली दाजुभाईले ज्या’न गु’माए । १७ हजार बढी नेपाली नागरिक यू’द्धका सिकार बने ।

१० बर्षको अन्त्य तिर तत्कालिन माओवादीले जनयु’द्ध समाप्त भएको घोषणा गरेको ठाँउ पिली हो । नेकपा माओवादीका कमाण्डर अध्यक्ष प्रचण्ड कालीकोटको पिली पुगेर जनयु’द्ध अन्त्य भएको घोषणा गरेका थिए । पिलीलाई शान्ती प्रक्रिया सुरुवातको केन्द्रका रुपमा लिईन्छ ।

तत्कालीन समयमा पिली घ’टनामा ६५ सेनासहित सय बढीले ज्या’न गु’माएका थिए भने त्यत्तिकै संख्यामा घाइते अंगभंग भएका थिए । माओवादीले ६० नेपाली सेना अप’हर’ण गरी १ महिनापछि जाजरकोटबाट मु’क्त गरेको थियो ।

शान्तिप्रक्रियाको आधार बनेको पिली घ’ट’नालाई स्मरण गर्न र नेपालको स’श’स्त्र द्व’न्द्वलाई भावी पुस्ताले पनि जानकारी पाउन भन्ने उद्देश्यले साबिक शान्ति मन्त्रालयले यु’द्धपर्यटकीय क्षेत्रका रूपमा घोषणा गरेको थियो । खाडाचक्र नगरपालिकाले पनि पिलीलाई नगर सभामार्फत यु’द्ध पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने घोषणा गरेको थियो ।