मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाले २४ घण्टामा एक हजारको मृ’त्यु

भारतमा कोरोनाले २४ घण्टामा एक हजारको मृ’त्यु


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३३ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ३१ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ८७१ कोरोना संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार भारतमा कुल कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार ५५१ पुगेको छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।