मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलाले बगा’उदा एकै घरका ५ जना बे’प’त्ता

खोलाले बगा’उदा एकै घरका ५ जना बे’प’त्ता


बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा न ५ कवाडी खोलाले एकै घरका ५ जना बगेर बेप’त्ता भएका छन ।

बेप’त्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन ।

शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला आमा र छोराछोरी सहित खोलामा बगेर बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले जानकारी दिए ।

३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोषी नेपाली २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका प्रहरी निरीक्षक ठगुन्नाले बताए ।

के कती कारणले डु’बेका हुन भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बेप’त्ता भएका आमा र छोराछोरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।