मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ९ जना कोरोना संक्रमित थपिए

अछाममा ९ जना कोरोना संक्रमित थपिए


अछाम ।

अछामका थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डोटी प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लामा ९ जना संक्रमित थपिएका हुन् ।

थपिएका ९ जना सबै रामारोशन गाँउपालिकाका रहेका स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार थपिएका संक्रमित मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् ।

आइतबार थपिएका संक्रमितमा २ जना ५ बर्ष मुनिका र बाँकी १८ बर्ष माथी देखि ७३ बर्ष सम्मका रहेका छन् ।