ब्यानर

कोरोनाबाट थप ११ जनाको मृ’त्यु, मृ’तकको संख्या ३७१ पुग्‍यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भारतमा कोरोनाले ज्यान गुमा’उनेको संख्या ९० हजार
कोरोनाले विश्वमा ९ लाख ६७ हजारको मृ’त्यु
सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन गर्न सिफारिस, अहिले कति छन् संक्रमित ?
बामदेव मनोनयन विरु’द्ध सर्वोच्चको अन्तरिम आदेश