खेलकुद

इंग्लिस प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात, ब्राइटन ३–१ ले पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक गोल गरे ।

ब्राइटनका थ्रोसार्डले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन र चेल्सीलाई ३ अंक सुम्पन बाध्य भयो । अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पोलार्ड मुम्बईका लागि सर्वाधिक खेल खेल्ने खेलाडी
आईपीएलमा कोलकत्ता ४९ रनले पराजित
आईपीएल-२०२०: हैदराबाद विरुद्ध बैंगलोरको जित
सन्दीप आवद्ध दिल्लीको आइपीएलमा विजयी सुरूवात