देश

कोरोना अपडेट : दैनिक मृ’त्युमा नयाँ रेकर्ड

काठमाडौं – पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ।

दैनिक मृ’त्युमा यो अहिलेसम्मकै धेरै संख्या हो।

याेसँगै मृ’तककाे संख्या ३६० पुगेकाे छ।

हिजाे देशभर ९ जना र अस्ति शनिबार १४ जना संक्रमितको मृ’त्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिनगर बजारको शान्ति सुरक्षा अबस्थाबारे सर्वपक्षिय छलफल
१६ वर्ष उमेरकालाई बढी मा’नसि’क सम’स्या
विमानस्थलमा उडानको चाप बढ्दै
२५ प्रतिशत उडान गर्दै वायुसेवा कम्पनी