मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा बाख्रा चराउन गएका २ जना कर्णालीमा बेपत्ता

दैलेखमा बाख्रा चराउन गएका २ जना कर्णालीमा बेपत्ता


दैलेख – कर्णाली नदिमा २ जना बेपत्ता भएका छन ।

दैलेखको आठविस नगरपालिका वडा नम्वर ४ भेल्तडीमा बाख्रा चराउन गएका २ जना देव भन्ने ठाउँमा नुहाउने क्रममा मंगलवार दिउँसो १ बज नदिमा बेपत्ता भएका हुन ।

भेल्तडीका १४ बर्षीय भरत माझी र १३ बषीय बिनोद माझी बेपत्ता भएको र उनिहरुको खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालय राकमका प्रहरी नायव निरिक्षक लोक बहादुर सिंहले जानकारी दिए ।