मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मालिका बिकास संघ अछामद्धारा पत्रकार बिसीको उपचारका लागि ४६ हजार बढी सहयोग

मालिका बिकास संघ अछामद्धारा पत्रकार बिसीको उपचारका लागि ४६ हजार बढी सहयोग



अछाम । मालिका बिकास संघ अछामले पत्रकार धुर्ब बिसीको उपचारका लागि ४६ हजार रकम आर्थिक सहयोग गरेको छ ।

संस्थामा आबद्ध पदाधिकारी र कर्मचारीहरुबाट संकलन गरी जम्मा भएको ४६ हजार बढी रकम पत्रकार बिसीको खातामा जम्मा गरिएको छ ।

संस्थामा आबद्ध २० जनाले उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरिएको संघका रतन बहादुर रावलले बताए ।

मृगौला फेर्नुपर्ने र उपचारमा ठुलो रकम लाग्ने भएकाले सहयोग स्वरुप रकम जम्मा गरिएको उनले बताए ।