मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर साढे ६ हजार सक्रिय संक्रमित

देशभर साढे ६ हजार सक्रिय संक्रमित


काठमाडौँ – देशभर ६ हजार ५४४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५११, २ मा ३ हजार ७५, बागमतीमा १ हजार १३२, गण्डकीमा २३७, प्रदेश ५ मा ४४६, कर्णालीमा १७९ र सुदूरपश्चिममा ९७४ जना सक्रिय संक्रमित छन्।