मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रियाशिल सदस्यताका बिषयमा छलफल गर्दे कांगेस क्षेत्र नं. २ को बैठक सकियो

क्रियाशिल सदस्यताका बिषयमा छलफल गर्दे कांगेस क्षेत्र नं. २ को बैठक सकियो


अछाम । आगामी भाद्र ७ गते पछि सदस्यता नविकरण तथ ाबितरणका लागि बैठक गरी भाबी रणनिती तय गर्ने निर्णय गर्दै नेपाली कांग्रेस क्षेत्र २ को बैठक कमलकजारमा सकिएको छ ।

कांगे्रस जिल्ला कार्य समिती अछामले क्रियासिल सदस्यता नबिकरण फारम, नयाँ क्रियासिल सदस्य फारम क्षेत्रिय र्कायसमितिलाई उपलब्ध गराएपछि आगामि भाद्र ७ गते क्षेत्रिय कार्यसमितिको बैठक गरी अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस अछामका सहसचिव एवम प्रबक्ता बेदप्रकाश तिमिल्सैलाले जानकारी दिए ।

क्षेत्रिय सभापति लक्ष्मण शाहको साभापतित्वमा भयको बैठकले सदस्यताका बिषयमा ब्यापक छलफल गरेको छ ।

बैठकमा नेपालि कांगे्रस अछामका पूर्व पार्टी सभापति पुष्प बहादुर शाह, महासमिति सदस्य अम्बिका चलाउने, महाअधिबेसन प्रतिनिधि पदम अधिकारी, सुरत बिष्ट, नेपालि कांगे्रस अछामका पूर्व पार्टी सचिब राम बहादुर शाही, नेपालि कांगे्रस अछामका सहसचिब बेदप्रकास तिमिल्सैना, सदस्य नयाराम बजगाई, तप्त बिष्ट, नेपालि कांगे्रस क्षेत्र न. २ का पुर्ब क्षेत्रिय सभापति यज्ञराज ढकाल, सचिब पुष्पराज अधिकारी, कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकास बिष्ट, उपप्रमुख भुमिसरण बजगाइ, र्तुमाखाद गाउपालिका अध्यक्ष पुष्प शर्मा, ढकारी गाउपालिका अध्यक्ष धनबहादुर बुढाको सहभागी रहेको थियो ।

यस्तै बैठकमा तरुण दल अछामका अध्यक्ष प्रकाश साउद, दलित संघ अछामका सचिब लोकेन्द्र नेपाली, नेपालि कांगे्रस मंंगलेन नगरपालिका नगर सभापति पुष्पराज भण्डारी, कमलबजार नगरपालिका नगरसभापति सर्प बिष्ट, सचिब जयबहादुर भण्डारी, कमलबजार नगरपालिका वडा न. १ अध्यक्ष तेज बहादुर बिष्ट वडा न. ६ का अध्यक्ष राम बहादुर शाह, शिक्षक संघका हर्क बिष्ट, रुपान्नद उपाध्याय, बसन्ति बिष्ट लगायत नेता कार्यकर्ताको उपस्थित रहेको कार्यक्रमको सञ्चलन क्षेत्रिय सचिब टंक धामिले गरेका थिए ।