मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सांसद थापालाई ठ’क्कर दिने चालक पक्रा’उ

प्रदेश सांसद थापालाई ठ’क्कर दिने चालक पक्रा’उ


धनगढी: सुदूरपश्चिम प्रदेश सभाकी सदस्य अम्बी थापालाई ठ’क्कर दिएको आशंकामा कैलाली प्रहरीले एकजना मोटरसाइकल चालकलाई पक्रा’उ गरेको छ।

पक्रा’उ पर्नेमा धनगढी उपमहानगरपालिका – ७ मोतीचौक वस्ने २८ वर्षीय लोकबहादुर बोहरा रहेका छन्। 

उनलाई चौराहास्थित बागेश्वरी रिकण्डसिन हाउसबाट पक्रा’उ गरिएको हो। 

मोटरसाइकलको ठक्क’रबाट ग’म्भीर रुपमा घाइ’ते भएकी थापालाई उपचारका लागि शनिबार सेनाको नाईटभिजन हेलिकोप्टरले उद्दार गरी काठमाण्डौं लगिएको थियो।