प्रदेश समाचार

अछाममा थप २८ जना कोरोना पुष्टि

अछाम – जिल्लामा आज २८ जना थप कोरोना पुष्टि भएको छ ।

स्वास्थ कार्यालय अछामका अनुसार मंगलसेन नगरपालिका ३ महिला ३ पुरुष गरी ६ जना, पञ्चदेवल बिनायक नगरपालिकाका १ महिला, ४ पुरुष गरी ५ जना, रामारोशन गाउँपालिकाका १६, जना पुरुष गरी २८ जनामा आज कोरोना पुष्टि भएको हो ।

जिल्लामा यो सगै संक्रमितको संख्या ६ सय ५ पुगेको छ । स्वास्थ कार्यालयको तंथाक अनुसार हालसम्म ५ सय ९ जना कोरोना निको भएर घर फर्किएका छन् ।

आईतवार एक सय ६८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय २८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुदूरपश्चिममा १५ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य सेवा निर्देशक डा.गौचनले गरे पत्रकार बिसीको उपचारका लागि २५ हजार आर्थिक सहयोग
मालिका बिकास संघ अछामद्धारा पत्रकार बिसीको उपचारका लागि ४६ हजार बढी सहयोग
बिगत एक महिनादेखि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध