राजनिति

राजनीतिक सहमतीका नाममा विधान कुल्चिनु हुदैन : कांग्रेस नेता महर

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता नैनसिंह महरले राजनीतिक सहमतीका नाममा विधान कुल्चिन नह्ुने बताएका छन् । हरेक बिषयको समाधान मात्र विधान भएको बताउदैं नेता महरले कसैलाई फाईदा पुग्दा राजनीतिक सहमति, घाटा हुँदा विधान भन्ने प्रवृति प्रजातान्त्रिक हुन नसक्ने टिप्पणी गरेका हुन् ।

कसै लाई फाईदा पुग्दा राजनैतिक सहमति ,घाटा हुदा विधान भन्ने प्रवृति प्रजातांत्रिक हुन सक्दैन, नेता महरले सामजिक सञ्जालमार्फत नेता महरले भने । काँग्रेसको प्रदेश समिति न बनाउने र कुनै कुनै भातृ संस्था विधान बाहीर लैजाने कुरामा काँग्रेस केन्द्रीय समितिको किन सर्वसम्मत निर्णय भयो ? लोकतन्त्रलाई उत्तर दिनु पर्दैन ? भन्दैं नेता महरले प्रश्न गरेका छन् ।

काँग्रेसको प्रदेश समिति न बनाउने र कुनै कुनै भातृ संस्था विधान बाहीर लैजाने कुरामा काँग्रेस केन्द्रीय समितिको किन सर्वसम्मत निर्णय भयो ?, नेता महर प्रश्न गर्दै अगाडी लेख्छन्, लोकतन्त्रलाई उत्तर दिनु पर्दैन ?

यस्तो छ नेता महरको फेसबुक स्टाटसः हरेक बिषयको समाधान मात्र विधान हो । कसै लाई फाईदा पुग्दा राजनैतिक सहमति ,घाटा हुदा विधान भन्ने प्रवृति प्रजातांत्रिक हुन सक्दैन।

काँग्रेसको प्रदेश समिति न बनाउने र कुनै कुनै भातृ संस्था विधान बाहीर लैजाने कुरामा काँग्रेस केन्द्रीय समितिको किन सर्वसम्मत निर्णय भयोरु लोकतन्त्र लाई उत्तर दिनु पर्दैन ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेकपा महासचिव पौडेल आइसोलेसनमा
‘इनफ इज इनफ’ समूह र सरकारबीच १३ बुँदे सहमति
चितवनमा राम मन्दिर बनाउन प्रधानमन्‍त्रीले दिएको निर्देशनप्रति कांग्रेसले जनायो आपत्ति
रामको जन्म चितवन माडीमै भएको हो : प्रधानमन्त्री