मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्युठानमा भीरबाट ट्याक्टर खस्दा ७ जनाको मृ’त्यु

प्युठानमा भीरबाट ट्याक्टर खस्दा ७ जनाको मृ’त्यु


स्वर्गद्वारी- प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

बाटो बनाउन खटिएका मजदूर बोकेर हिडेको २ त ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा भीरबाट खस्दा ७ जनाको मृत्यु् भएको प्यूठान प्रहरीले जनाएको छ ।

मृतक सबै रोल्पा रुम्टीगढीका भएको खुलेपनि पुरा परिचय खुल्न सकेको छैन् । उनीहरु भिङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिदै आएका थिए ।

दुर्घटना परेका अन्यलाई उद्धारको प्रयास भएपनि वर्षा र हुस्सुका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ।