मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश : १,२०३ कोरोना संक्रमित , ८७५ ले कोरोनालाई जिते

गण्डकी प्रदेश : १,२०३ कोरोना संक्रमित , ८७५ ले कोरोनालाई जिते


पोखरा– गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १,२०३ पुगेको छ।

पछिल्लोपटक मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ। निर्देशनालयका अनुसार  थप संक्रमित हुनेमा कास्कीका २ र नवलपरासी पूर्वका २ जना छन्।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ८७५ पुगेको छ।