मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम्रा दिन पाउनको लागि पहिले खराब दिनहरुसँग लड्नु पर्दछ

राम्रा दिन पाउनको लागि पहिले खराब दिनहरुसँग लड्नु पर्दछ


पाईलाई यी १४ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. जहासम्म सम्बन्धको कुरा छ, मानिसको आधा जिन्दगि अन्जान व्यक्तिलाई ‘इम्प्रेस’ गर्न र आधा जिन्दगि आफ्नै नजिककाहरुलाई ‘इग्नोग’ गर्नममा वितेको हुन्छ ।

२. कुनै कुनै व्यक्तिले मलाइ गलत तर पनि मलाई कुनै दुख छैन किनकी उनीहरुले उति नै बुझ्दछन जति उनीहरुको बुझ्ने क्षमता हुन्छ ।

३. खाराबी को खुवी यो हुन्छ कि उ कहिल्यै हार मान्न खोज्दैन तर सच्चाईको एउटा खुवी हुन्छ कि उ कहिल्यै हार्ने गर्दैन ।

४. जुन समय तिम्रो हौसला टुटेको हुन्छ तर पनि मुस्कुराउन छोड्दैनौ भने बुझ तिमीलाई तोड्न सक्ने अर्को कोही हुनेछैन ।

५. कसैले आलोचना गर्छ भने पनि आफ्नो लक्ष्यलाई नछोड किनकि जब तिमि सफल हुन्छौ तब उनीहरुको त्यो आलोचना प्रशंसामा बदलिने गर्दछ ।

६. छोटा छोटा कारणहरु पनि ठूलाठूला परिवर्तनका कारण हुन् ।

७. रोटि पनि अचम्मको चिज हो; गरिबले यसलाई कमाउनको लागि दौडने गर्दछन र धनी पचाउनको लागि दौडने गर्दछन ।

८. छोरीलाई कहिल्यै पनि नसम्झनु भार, उनि त हुन जीवनको आधार ।

९. राम्रो कुरा यो हो कि मरेका सम्बन्धहरुको निम्ति चिहानको आवश्यकता पर्दैन होइन भने यहाँ जमिनको अभाव हुने थियो ।

१०. समझदार मानिसको दिमाग चल्दछ, असमझदारीको वस् जिब्रो चल्दछ ।

११. तिमीलाई चाहने त् हाजर होलान तर तिमीलाई अनुभूत गर्ने वस् म मात्र छु ।

१२. राम्रा दिन पाउनको लागि पहिले खराब दिनहरुसँग लड्नु पर्दछ ।

१३. राती आरामको निद्रा आउनु पनि सजिलो कुरा होइन किनकि यसको लागि पूरा दिन इमान्दार हुनु पर्दछ ।

१४. जो आफ्नो पाइलामा विश्वास राख्न सक्छ उही नै गन्तव्यसम्म पुग्न सक्छ ।