कला साहित्य / मनोरञ्जन

“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक

तिम्रा दुई बहिनिलाई“ घांसे गीत सार्वजनिक भएको छ  ।

गाउँघर, मेलापात, जात्रा जांदा शुख, दुः ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घांसे भाका ।

यादव श्रेष्ठ को शब्द शंकलन रहेको गीतमा नवराज ढुंगाना, अमृत खाति सपना गुरुङ र उमा श्रेष्ठ को स्वर रहेको छ भने लय शंकलन विक्रम जंग शाहको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गित  सार्वजनिक गरिएको छ ।

डि ए आर मुभिजले यो भन्दा अगाडि संस्कृति जोगाउने उदेश्यले “लाग्यो असार“ गित सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ सार्वजनिक
कुनै दिनको घट्ना हो परेछु अपमानमा
अछामी माग्ने बुढाको “अछामी नौमुठे गाईजात्रा २०७७” सार्वजनिक
वीपी साहित्य सम्मान पुरस्कार २०७७ ज्ञानमणि नेपाललाई