मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सकिनै लागे काफल (फोटो फिचर)

सकिनै लागे काफल (फोटो फिचर)


अछाम – जिल्लाका लेकहरुमा काफल सकिनै लागेका छन् । चैत्र अन्तिम साता बाट जंगली फल काफल पाक्न सुरु हुने गर्छ भने जेठ अन्तिम सातामा काफल सकिने गर्छन ।

जिल्लाका लेकाली भेगमा प्रस्सत मात्रामा पाईने काफल बसन्त ऋतृमा काफल पाक्यो भन्ने चरीले जानकारी दिन्छ । हरियाली ऋतका रुपमा चिनिने बसन्त ऋतमा काफल संगै तिर्खुला ऐसेलु पनि प्रसस्त मात्रामा पाईन्छ ।

यो बेला धेरै जसो मानिसहरु काफल खान रमाईलो गर्न र बनभोज गर्न लेक तर्फ जाने गर्छन ।हेर्नुहोस् अछामको जाँचकोट लेकमा भेटिएका काफल ।

काफल १
काफल २
काफल ३
काफल ४
काफल ५
काफल ६
काफल ७
काफल ८
पिपल
सिउता