मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप एक जना कोरोना संक्रमितको मृ’त्यु

थप एक जना कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृ’त्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट थप एकजनाको मृ’त्यु भएको हो । 

मृ’त्यु हुनेमा गुल्मीको धुर्कोटका एकजना पुरुष रहेका छन् । उनको जेठ १२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

आइसोलेसनमा रहेका उनको जेठ ३१ गते उपचारकै क्रममा मृ’त्यु भएको बताइएको छ । 

क्यान्सरबाट पीडित समेत रहेका उनी भारतबाट आएका थिए ।