मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट आएका एक युवाको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु

भारतबाट आएका एक युवाको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु


भरतपुर – माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा एक्कासि समस्या आएपछि हिजो दिउँसो २ः३० बजे भरतपुर अस्पतालमा ल्याइएको थियो। कोरोनाका कारण मृत्यु भए नभएको यकिन गर्न अहिले परीक्षणका लागि उनको स्वाब निकाल्ने तयारी भइरहेको अस्पताल श्रोतको भनाइ छ।